पृष्ठभूमि

सक्रिय फाइलमा एक्लो पृष्ठ वा सबै पृष्ठहरूका लागि पृष्ठभूमि परिभाषित गर्नुहोस् ।

यो आदेश पहुँच गर्न...

ढाँचा - पृष्ठ रोज्नुहोस् र त्यसपछि पृष्ठभूमि ट्याब


यस संवाद का लागि विकल्प वर्णन गरिएको छ here.