वर्णन
चयन गरिएको हटस्पोटका लागि गुणहरूको सूची बनाउँदछ ।
हाइपरलिङ्क
हटस्पोटमा सङ्लग्न URLको गुणहरूको सूची बनाउँछ ।
URL:
जब तपाईँले चयन गरिएको हटस्पोट क्लिक गर्नुहुन्छ तपाईँले खोल्न चाहनु भएको फाइलका लागि URL प्रविष्ट गर्नुहोस्। यदि तपाईँ कागजात भित्रै नाम दिइएको एङ्करमा हाम्फाल्न चाहनुहुन्छ भने, ठेगाना “file:///C/[current_document_name]#anchor_name” फर्ममा हुनुपर्दछ ।
वैकल्पिक पाठ:
Enter the text that you want to display when the mouse rests on the hotspot in a browser. If you do not enter any text, the Address is displayed.
फ्रेम:
लक्ष्य फ्रेमको नाम प्रविष्ट गर्नुहोस् जसमा तपाईँले URL खोल्न चाहनु भएको छ । तपाईँले सूचीबाट सबै ब्राउजरद्वारा परिचित गराएका मानक फ्रेम नाम पनि चयन गर्न सक्नुहुन्छ ।
नाम:
छविचित्रका लागि नाम प्रविष्ट गर्नुहोस्।
वर्णन
Enter a description for the hotspot.