LibreOffice 7.1 Help
Lets you organize dBASE database indexes. An index allows you to access a database quickly, provided that you query the data in the selection that was defined through the index. When you design a table, you can define the indexes on the Indexes tab page.
तपाईँले सूची गर्न चाहेको डाटाबेस तालिका चयन गर्नुहोस् ।
चयन गरिएको डाटाबेसहरूका लागि हालको अनुक्रमणिकाहरू सूचीकृत गर्दछ । सूचीबाट एउटा अनुक्रमणिका हटाउन लाई,अनुक्रमणीका क्लिक गर्नुहोस्, र त्यसपछि दायाँ बाँण क्लिक गर्नुहोस् ।
तपाईँले एउटा तालिकामा मानाङ्कन गर्न सक्ने उपलब्ध अनुक्रमणीकाहरू सूचीकृत गर्दछ । एउटा चयन गरिएको तालिकामा एउटा अनुक्रमणीका मानाङ्कन गर्नलाई, बायाँ बाँण प्रतिमा क्लिक गर्नुहोस् । बायाँ दुई बाँणले सबै उपलब्ध अनुक्रमणिकाहरू मानाङ्कन गर्दछ ।
चयन गरिएको अनुक्रमणीकाहरूलाई तालिका अनुक्रमणीकाहरूसूचीमा सर्दछ ।
सबै मुक्त अनुक्रमणीकाहरूलाई तालिका अनुक्रमणीकाहरू सूचीमा सर्दछ ।
चयन गरिएका तालिका अनुक्रमणीकाहरूलाई मुक्त अनुक्रमणीकाहरू सूचीमा सर्दछ ।
सबै अनुक्रमणीकाहरूलाई मुक्त अनुक्रमणीकाहरू सूचीमा सर्दछ ।