LibreOffice 7.2 Help
तालिकाको नाम प्रविष्ट गर्नुहोस् र विजार्ड समाप्ति पछि तपाईँले तालिका परिमार्जन गर्न चाहनुहुन्छ कि भन्ने कुरा निर्दिष्ट गर्नुहोस् ।
तालिका नाम निर्दिष्ट गर्नुहोस् ।
तालिकाका लागि बिवरणिका चयन गर्नुहोस् (यदि डाटाबेसले बिवरणिकाहरूलाई समर्थन गरेमा मात्र उपलब्ध हुन्छ)
तालिकाका लागि स्कीमा चयन गर्नुहोस् (यदि डाटाबेसले स्कीमाहरूलाई समर्थन गरेमा मात्र उपलब्ध हुन्छ)
तालिका डिजाइन बचत गर्न र सम्पादन गर्नलाई चयन गर्नुहोस् ।
तालिका डिजाइन बचत गर्न चयन गर्नुहोस् र डेटा प्रबिष्टि गर्नलाई तालिका खोल्नुहोस् ।
यो तालिकामा आधारित एउटा फारम सिर्जना गर्नलाई चयन गर्नुहोस् । एउटा पाठ कागजातमा अन्तिम पटक प्रयोग गरिएकोफारम विजार्डसँग फारम सिर्जना गरियो ।