LibreOffice 7.3 Help
तपाईँले माउस उपकरण प्रयोग नगरीकन,कुञ्जीपाटी मात्र प्रयोग गरेर LibreOffice नियन्त्रण गर्न सक्नुहुन्छ।
हरेक मोड्युलको मुख्य पृष्ठमा(उदाहरणका लागि, LibreOffice लेखक वा LibreOffice Calc मुख्य मद्दत पृष्ठ) त्यो मोड्युलका लागि त्यहाँ एउटा कुञ्जीपाटी सर्टकटको मद्दत गर्नलाई एउटा लिङ्क छ।
यसको अतिरिक्त,कुञ्जीपाटी "पहुँचता" अन्तर्गत चयन गरिएका मोड्युललाई तपाईँले माउस यन्त्र बिना कसरी नियन्त्रण गर्ने भन्ने कुराको बारेमा चरणगत निर्देशनहरू फेला पार्नुहुन्छ।
F6 लाई दोहोर्याएर थिच्नाले फोकस र वृतहरूलाई निम्न वस्तुहरू बाट स्विच गर्दछ:
मेनु पट्टी,
हरेक उपकरणहरू माथि बाट तल र बायाँ वाट दायाँ,
बायाँ वाट दायाँ हरेक स्वतन्त्र सञ्झ्याल,
कागजात
विपरित दिशामा वस्तुहरू बाट स्विच गर्न Shift+F6 वा Shift+Ctrl+Tab थिच्नुहोस।
कागजात चयन गर्न CommandCtrl+F6 थिच्नुहोस्।
मेनुपट्टी र पछाडिा स्विच गर्नF10 थिच्नुहोस।
Escape ले खुला सहायक मेनु,एउटा उपकरणपट्टी, वा हालको स्वतन्त्र सञ्झ्याल बन्द गर्दछ।
Press OptionAlt or F6 or F10 to select the first menu (the File menu). With right arrow, the next menu to the right is selected; with left arrow, the previous menu.
तल बाँणले चयन गरिएको मेनु खोल्दछ। अरू कुनै थप तल र माथि बाँणले मेनुआदेशहरू बाट छनोट सर्दछन। बायाँ बाँण बाट तपाईँ कुनै पहिलेनै अवस्थित सहायकमेनुहरू खोल्नुहोस।
चयन गरिएको मेनु आदेश कार्यान्वयन गर्नलाई Enter थिच्नुहोस।
उपकरणपट्टीमा पहिलो प्रतिमा चयन नहुँदासम्म F6 दोहोर्याएर थिच्नुहोस। तेर्सो उपकरणपट्टीमा एउटा प्रतिमा चयन गर्नलाई दायाँ र बायाँ बाँण प्रयोग गर्नुहोस। त्यस्तै गरी, ठाडो उपकरणपट्टीमा एउटा प्रतिमा चयन गर्नलाई माथि र तल बाँण प्रयोग गर्नुहोस। Home कुञ्जीले उपकरणपट्टीमा पहिलो प्रतिमा चयन गर्दछ र End कुञ्जीले उपकरणपट्टीमा अन्तिम प्रतिमा चयन गर्दछ।
चयन गरिएको प्रतिमा कार्यान्वयन गर्नलाई Enter थिच्नुहोस। यदि चयन गरिएको प्रतिमाले सामान्यतया एउटा क्रमागत माउस क्रिया माग गर्दछ भने जस्तै: एउटा आयातन घुसाउने त्यसपछि Enter कुञ्जी थिच्ने ,यो पर्याप्त हुँदैन: यिनीहरू केसमा कमाण्डCtrl+Enter थिच्नुहोस।
Pressing CommandCtrl+Enter on an icon for creating a draw object. A draw object will be placed into the middle of the view, with a predefined size.
Press CommandCtrl+Enter on the Selection tool to select the first draw object in the document. If you want to edit, size, or move the selected draw object, first use CommandCtrl+F6 to set the focus into the document.
यदि उपकरणपट्टी पर्दामा देखाउन सकिने भन्दा लामो भएमा, यसले दायाँ वा तल्लो किनारामा एउटा प्रतिमा देखाउँछ। बाँकी प्रतिमाहरू प्रदर्शन गर्नलाई उपकरणपट्टी चयन गर्नुहोस र PageUp वा PageDown थिच्नुहोस।
चयन गरिएको उपकरणपट्टी खोल्नलाई तल बाँण वा दायाँ बाँण थिच्नुहोस्। यो माउस क्लिक बराबर हुन्छ। उपकरणपट्टीमा दायाँ बाँण र बायाँ बाँण प्रयोग गर्नुहोस्। Home र End कुञ्जीले उपकरणपट्टीमा पहिलो र अन्तिम प्रतिमा क्रमैसँग चयन गर्दछ।
Esc बाट उपकरणपट्टी बन्द गर्नुहोस। उपकरणपट्टी माउस बिना सार्नु सम्भव छैन।
कम्बो बाकस चयन गर्नुहोस। Enter थिच्नुहोस।
कम्बो बाकस प्रविष्टिहरू तल स्क्रोल गर्नलाई तल बाँण र Page Down कुञ्जी प्रयोग गर्नुहोस वा माथि स्क्रोल गर्नलाई माथि बाँण वा Page Up कुञ्जी प्रयोग गर्नुहोस। Home कुञ्जीले तपाईँलाई पहिलो प्रविष्टिमा लैजान्छ र End कुञ्जीले तपाईँलाई अन्तिम कुञ्जीमा लैजान्छ।
चयन गरिएको प्रविष्टि कार्यान्वयन गर्नलाई Enter थिच्नुहोस।
धेरै जसो सञ्झ्यालहरू,संवादहरू र तालिका नियन्त्रण फाँटमा, डेटा चयन गर्नलाई त्याहा तालिकाहरू हुन्छन,दृष्टांतका लागि,डेटा स्रोत दृश्यको दायाँ भागमा। निम्न कुञ्जीहरू यि तालिकाहरूमा छनोटहरूका लागि प्रयोग गरिन्छन।
खालीस्थानपट्टी:हालको पङ्क्ति र छनोटको रद्द गर्ने काम बाट स्विच गर्दछ तर यदि हालको कक्ष सम्पादन मोडमा भएमा गर्दैन।
CommandCtrl+spacebar: हालको पङ्क्ति र यो छनोट रद्द गर्ने काम बीचमा स्विच गर्दछ।
कमाण्डCtrl+spacebar: हालको पङ्क्ति र यो छनोट रद्द गर्ने काम स्तम्भ बीचमा स्विच गर्दछ।
OptionAlt+Up Arrow or OptionAlt+Down Arrow: moves the window separator between table and form, for instance in the bibliography database.
In a table control or in the data source view, the Tab key moves to the next column. To move to the next control, press CommandCtrl+Tab. To move to the previous control, press Shift+CommandCtrl+Tab.
First press OptionAlt+spacebar.
एउटा प्रणाली मेनु मेनु आदेशहरू सँग खुल्छ जस्तै सार्नुहोस, पुन: साइज मिलाउनुहोस र बन्द गर्नुहोस।
एउटा आदेश रोज्नुहोस(तल बाँण, त्यसपछि Ente)।
अब तपाईँले संवाद वा सञ्झ्याल सार्न वा पुन: साइज मिलाउन बाँण कुञ्जी प्रयोग गर्न सक्नुहुन्छ।
परिवर्तनहरू स्विकार गर्नलाई Enter थिच्नुहोस। परिवर्तनहरू रद्द गर्नलाई Escape थिच्नुहोस।
सञ्झ्यालहरू र उपकरणपट्टीहरू चयन नहुँदासम्म F6 थिच्नुहोस।
कमाण्डCtrl+Shift+F10 थिच्नुहोस्।
Press Shift+F4 to select the first object in the current document. When an object is selected, press Tab to select the next object, or press Esc to go back to the text.
एउटा चयन गरिएको OLE वस्तु Enter कुञ्जीबाट सक्रिय पार्न सकिन्छ।
एक ग्रिड रिजोल्युसन एकाइद्वारा चयन गरिएको वस्तु सार्नलाई बाँण कुञ्जीहरू प्रयोग गर्नुहोस।
Set the grid resolution unit with LibreOffice - PreferencesTools - Options - LibreOffice Writer - Grid in the Resolution area. If you enter a number greater than 1 in the Subdivision area, you must press the arrow key as often as the number states to move the selected object by one grid resolution unit.
चयन गरिएको वस्तुलाई एक पिक्सेेल सार्न बिकल्पAlt र तीर कुञ्जी प्रयोग गर्नुहोस्।
Use CommandCtrl+Tab to enter the handle edit mode. The upper left handle is the active handle, it starts blinking. Use CommandCtrl+Tab to select the next handle. Press Escape to exit the handle edit mode.
ह्याण्डल ्र सम्पामोडमा,बाँण कुञ्जीहरू ले चयन गरिएको ह्याण्डललाई सर्दछ ,जस्ले वस्तु साइज परिवर्तन गर्दछ।ईज.
तपाईँले वस्तुको एङ्करलाई बाँण कुञ्जी बाट सार्न सक्नुहुन्छ। पहिले ह्याण्डल सम्पादन मोड प्रविष्टि गर्नुहोस र एङ्कर चयन गर्नुहोस। एङ्करको प्रकारमा निर्भर गरेर,तपाईँले त्यसपछी एङ्करलाई बिभिन्न दिशामा सार्न सक्नुहुन्छ।
वस्तु चयन गर्नुहोस।
Enter the handle edit mode with CommandCtrl+Tab.
The upper left handle starts blinking. Press CommandCtrl+Tab several times, until no handle blinks. This signals that now the anchor of the object is activated. In text documents you can press Shift+CommandCtrl+A to activate the anchor directly.
एङ्कर सार्नलाई बाँण कुञ्जी प्रयोग गर्नुहोस। वस्तुले उपयुक्त तरीकाले एङ्करलाई पछ्याउछ।
तपाईँले चयन गरिएको वस्तुको ऐकर परिवर्तन गर्न सक्नुहुन्छ उदाहरणका लागि वस्तुको प्रसंग मेनुमा।
यदि वस्तु अनुच्छेद सम्म ऐकर गरिएमा,बाँण कुञ्जीहरूले वस्तुलाई अघिल्लो वा अर्को अनुच्छेदमा सर्दछ।
यदि वस्तु पृष्ठ सम्म ऐकर गरिएमा,पृष्ठ माथि वा पृष्ठ तल कुञ्जीले यसलाई अघिल्लो वा अर्को पृष्ठमा सर्दछ।
यदि वस्तु क्यारेक्टर सम्म एङ्कर गरिएमा,बाँण कुञ्जीहरूले यसलाई हालको अनुच्छेद बाट सर्दछ।
यदि वस्तु क्यारेक्टरको रूपमा एङ्कर गरिएमा,कुनै एङ्कर प्रतिमा अवस्थित हुँदैनन् । तपाईँले वस्तु सार्न सक्नुहुन्न।
यदि वस्तु फ्रेम सम्म एङ्कर गरिएमा,बाँण कुञ्जीहरूले यसलाई सम्बन्धित दिशामा अर्को फ्रेममा सर्दछ।
LibreOffice Calc, LibreOffice चित्र, रLibreOfficeइम्प्रेसको कागजातहरू तेर्सो गरी वा ठाडो गरी टुक्रयाउन सकिन्छ। हरेक दृश्यले कागजातको अर्को भाग देखाउन सक्छ। माउस प्रयोग गरेर, तपाईँले बिभाजन लाइनलाई स्क्रोलपट्टी बाट कागजात भित्र तान्न सक्नुहुन्छ।
Shift+CommandCtrl+F6: shows the dividing lines at default positions and focus a line.
बाँण कुञ्जीहरू: हालको बिभाजन लाई बाँण दिशामा ठुलो चरणले सर्दछ।
Shift+बाँण कुञ्जीहरू: हालको बिभाजन लाई बाँण दिशामा सानो चरणले सर्दछ।
Delete: हालको बिभाजन लाइन मेट्दछ
Shift+Delete: बिभाजन लाइनहरू मेट्दछ
Enter: बिभाजन लाइनहरूको हालको अवस्था निश्चित गराउछ।
Escape: हालको बिभाजन लाइनलाई यसको पूर्वनिर्धारित अवस्थामा पुन: सेट गर्दछ
CommandCtrl + Shift + F4 opens and closes the data source view.
F6: कागजात र उपकरणपट्टीहरू बीचमा स्विच गर्दछ।
+ (योग कुञ्जी): डेटा स्रोत एक्प्लोररमा चयन गरिएको प्रविष्टि विस्तार गर्दछ।
- (घटाउ कुञ्जी): डेटा स्रोत एक्प्लोररमा चयन गरिएको प्रविष्टि नष्ट गर्छ।
आदेशCtrl+Shift+E:डेटा स्रोत अन्वेषक र तालिका बीच स्विच गर्दछ।
F6: वस्तु पट्टी, तालिका दृश्य र छनोट क्षेत्र बीचमा स्विच गर्दछ।
OptionAlt+Up arrow or OptionAlt+Down arrow: moves the border between table view and selection area up or down.
आदेशCtrl+Arrow key:तीरको दिशामा चयन गरिएको तालिकालाई चल्छ।
CommandCtrl+Shift+Arrow key: resizes the selected table in the table view.
Del: तालिका दृश्य बाट चयन गरिएका तालिका वा जडान हटाउछ।
Tab: तालिकाहरू र जडानहरू बीच तालिका दृश्यमा स्विच गर्दछ।
Enter: एउटा जडान चयन,Enter कुञ्जीले जडानको गुणहरू संवाद खोल्दछ।
Enter: जब एउटा तालिका चयन गरिन्छ, Enter कुञ्जीले सूची बाकस बाट पहिलो डेटा फाँटलाई छनोट क्षेत्रभित्र प्रविष्टि गराउछ।
CommandCtrl+Left Arrow or Right Arrow: moves the selected column to the left or to the right.
F6: उपकरणपट्टी, स्तम्भ दृश्य, र गुण क्षेत्र बीच स्विच गर्दछ।
Press Tab to select an icon. If you selected one of the icons from Rectangle to Freeform Polygon and you press Command Ctrl+Enter, an object of the selected type is created in default size.
If you press Enter while the icon Select is selected, the focus is set into the image window of the ImageMap Editor. Press Esc to set the focus back to the icons and input boxes.
If the Select icon is selected and you press CommandCtrl+Enter, the first object in the image window gets selected.
बिन्दु सम्पादन मोडभित्र बहुभुजहरू र पछाडिका लागि स्विच गर्नलाई सम्पादन वििन्दुहरूप्रतिमा प्रयोग गर्नुहोस।
Use CommandCtrl+Tab in the image window to select the next point. Use Shift+CommandCtrl+Tab to select the previous point.
चयन गरिएको वस्तु मेट्नलाई फोकस सँगै Delete कुञ्जी प्रयोग गर्नुहोस।
हालै चयन गरिएको आदेश,प्रतिमा वा नियन्त्रणका लागि विस्तारित टिप्स प्रदर्शन गर्नलाई Shift+F2 थिच्नुहोस।
मुख्य मद्दत पृष्ठमा,अर्को हाइपरलिङ्कमा उफ्रनलाई Tab वा अघिल्लो लिङ्कमा उफ्रनलाई Shift+Tab प्रयोग गर्नुहोस।
चयन गरिएको हाइपरलिङ्क कार्यान्वयन गर्नलाई Enter थिच्नुहोस्।
अघिल्लो मद्दत पृष्ठमा फर्कनलाई Enter कुञ्जीमाथिको Backspace थिच्नुहोस।
बायाँ वा दायाँ बाँण: एक अवस्था बायाँ तिर वा दायाँ तिर जानुहोस
CommandCtrl+Left Arrow or CommandCtrl+Right Arrow: jump to the previous or to the next split
CommandCtrl+Shift+Left Arrow or CommandCtrl+Shift+Right Arrow: move a split one position to the left or to the right
Home वा End: पहिलो वा अन्तिम संभाव्य अवस्थामा उफ्रनुहोस
CommandCtrl+Home or CommandCtrl+End: jump to the first or the last split
Shift+CommandCtrl+Home or Shift+CommandCtrl+End: move split to the first or to the last position
खालीस्थान कुञ्जी: एउटा स्प्लिट घुसाउनुहोस वा हटाउनुहोस
Insert कुञ्जी: एउटा स्प्लिट घुसाउनुहोस (अवस्थित स्प्लिटहरू अपरिवर्तित छोड्नुहोस)
Delete कुञ्जी: एउटा स्प्लिट मेट्नुहोस्
Shift+Delete: सबै स्प्लिटहरू मेट्नुहोस्
माथिको बाँण वा तलको बाँण: एउटा पङ्क्ति माथि वा तल तालिका स्क्रोल गर्नुहोस्
पृष्ठ माथि वा पृष्ठ तल: एक पृष्ठ माथि वा तल तालिका स्क्रोल गर्नुहोस्
Escape कुञ्जी (माउसले तान्ने अवधीमा):तान्ने रद्द गर्नुहोसg,स्प्लिटलाई पुरानो अवस्थामा लैजानुहोसn
बायाँ बाँण वा दायाँने ँब: ण बाँयवाor दाँयस्तम्भ चयन गर्नुहोस र अन्य छनोटहरू खालीस गर्नुहोसको
CommandCtrl+Left Arrow or CommandCtrl+Right Arrow: move focus to the left or to the right column (does not change selection)
Shift+बायाँ बाँण वा Shift+दायाँ बाँण: चयन गरिएको दायरा विस्तार गर्नुहोस वा खुम्च्याउनुहोस
CommandCtrl+Shift+Left Arrow or CommandCtrl+Shift+Right Arrow: expand or shrink the selected range (does not change other selections)
Home or End: select the first or the last column (use Shift or CommandCtrl as with cursor keys)
Shift+खाली स्थान : चयन गरिएको अन्तिम स्तम्भबाट हालको स्तम्भ सम्म दायरा चयन गर्नुहोस
CommandCtrl+Shift+Space key: select the range from the last selected column to the current column (does not change other selections)
CommandCtrl+A: select all columns
Shift+F10: एउटा प्रसंग मेनु खोल्नुहोस
CommandCtrl+1 ... CommandCtrl+7: set the 1st ... 7th column type for the selected columns
माथिको बाँण वा तलको बाँण: एउटा पङ्क्ति माथि वा तल तालिका स्क्रोल गर्नुहोस्
पृष्ठ माथि वा पृष्ठ तल: एक पृष्ठ माथि वा तल तालिका स्क्रोल गर्नुहोस्
CommandCtrl+Home or CommandCtrl+End: scroll to the top or bottom of a table
Tab संवादमा सबै नियन्त्रणहरूबाट स्विच गर्दछ।
OptionAlt+तल तीर कुञ्जीले कम्बो बाकस खोल्दछ। Enter ले कम्बो बाकसमा हालको प्रविष्टिलाई चयन गर्दछ।
बाँण वटन मुख्य छनोट क्षेत्र बाट जान्छ। खालीस्थानपट्टीले घुसाईनु पर्ने क्यारेक्टरहरूको सूचीमा हालको क्यारेक्टर थप गर्दछ।