रूपरेखा पट्टी
आउट्लाइन भिउमा, आउट्लाइन पट्टीले प्रायः प्रयोग गरिने सम्पादन उपकरणहरु समावे गर्दछ। उपकरणपट्टी खोल्न एउटा आइकन छेउको तीरमा क्लिक गर्नुहोस् जसले थप आदेशहरू समावेश गरेको हुन्छ।
हालको कागजातको पर्दा प्रदर्सन घटाउनुहोस् वा बढाउनुहोस् । प्रतिमा पछिको बाँण क्लिक गर्नुहोस् जुम उपकरणपट्टी खोल्नका लागि
जुम (LibreOffice रूपरेखामा इम्प्रेस र स्लाईड दृश्य )
हालको स्लाईड सोमा स्लाईडको सबै शीर्षकहरू लुकाउँछ.सबै स्तरहरू प्रतिमा
Displays the hidden headings of the slides in the current slide show. To hide all of the headings in the current slide show, except for the slide titles, click the First Level icon.
एउटा चयन गरिएको शीर्षकको उपशीर्षकहरू लुकाउँछ.लुकाइएका उपशीर्षकहरू एउटा शीर्षक अगाँडिको एउटा कालो रेखाले देखाउँछ.उपशीर्षकको तल्लो तह देखाउन,क्लिक गर्नुहोस the Show Subpoints icon.
एउटा चयन गरिएको शीर्षकको लुकाइएको उपशीर्षकहरू प्रदर्शन गर्दछ.एउटा चयन गरिएको शीर्षकको उपशीर्षकहरू लुकाउन, क्लिक गर्नुहोस Hide Subpoints icon.
Shows or hides the character formatting of the slide headings. To change the character formatting of a heading, open the Styles window, right-click a style, and then choose Modify.
ढाँचाबद्ध गर्ने खुल्ला/बन्द
तपाईँको स्लाईडहरू कालो र सेतोमा मात्र देखाउनुहोस्.