विशेष ट्यागहरू

जव तपाईँ कागजात बचत गर्नुहुन्छ त्यसले HTML कागजात स्वरूपको फाँटहरूलाई समावेस गर्दछ,LibreOffice ले डेटालाई स्वचालित रूपले रूपान्तरण गर्दछ,समय, र विशेष HTML ट्यागहरू मा DocInformation फाँटहरू । फाँटले सामाग्रिहरूलाई खोल्ने र बन्द गर्ने रूपान्तरण गरिएको फाँटहरूको HTML ट्यागहरूका बिच घुसाउँछ । ति विशेष HTML ट्यागहरूलाई मानक HTML ट्यागहरू सँग सम्बन्धित नराख्नुहोस् ।

LibreOffice राइटर फाँटहरू HTML कागजातमा ट्यागद्वारा निर्दिष्ट छ । फाँट प्रकार, ढाँचा, र खुल्ला HTMLट्याग मा समावेस विशेष फाँटहरूको नाम ।फाँट ट्यागको ढाँचाफाँट प्रकारमा HTML फिल्टर सम्बन्धहरूद्वारा पहिचान गरिएको छ ।

मिति र समय फाँटहरू

"मिति" र "समय" फाँटहरूका लागि, TYPE परामिति DATETIME सँग बराबर हुन्छ। मिति वा समयको ढाँचा SDNUM परामितिद्वारा निर्दिष्ट गरिन्छ, उदाहरणका लागि, मितिहरूका लागि, DD:MM:YY वा समयका लागि HH:MM:SS

निश्चित मिति र समय फाँटहरूका लागि, मिति वा समय SDVAL परामितिद्वारा निर्दिष्ट गरिन्छ।

LibreOfficeद्वारा फाँटहरूको रूपमा परिचित मिति र समय विशेष HTML ट्यागहरूको उदाहरण निम्न तालिकामा देखाईएको छ:

फाँटहरू

LibreOffice ट्याग

मिति स्थिर छ

17/02/98

मिति चल छ

१७/०२/९८

समय स्थिर छ

१०:१०:३६

समय चल छ

१०:१०:३६


DocInformation फाँटहरू

DocInformation फाँटहरूका लागि, TYPE परामिति DOCINFO सँग बराबर छ । SUBTYPE पलामितिले निर्दिष्ट फाँट प्रकार प्रदर्शन गर्छ,उदाहरणका लागि, "Created" DocInformation फाँटका लागि, SUBTYPE=CREATE.डेटाका लागि समय DocInformation फाँटहरू, the FORMAT परामिति DATE वा TIME,र SDNUM बराबर परामिति ले प्रयोग गरिएको ढाँचा सूचीत गर्दछ । The SDFIXED परामिति ले DocInformation फाँटको सामग्री स्थिर छ वा छैन भन्ने सूचीत गर्दछ ।

निश्चित मिति वा समय फाँटको सामग्रीहरू SDVAL परामिति सँग बरावर हुन्छन, अन्यथा सामग्रीहरू SDFIELD HTML ट्यागहरू बिचमा फेला परेको पाठ सँग बरावर हुन्छ।

LibreOfficeद्वारा फाँटहरूको रूपमा चिनिएको कागजात सूचना विशेष HTML ट्यागहरूको उदाहरणहरू निम्न तालिकामा देखाईन्छ:

फाँटहरू

LibreOffice ट्याग

बर्णन (स्थिर सामाग्री)

बर्णन

निर्मित मिति

१. चौथाइ ९८

निर्मित समय (स्थिर सामाग्री)

०३:५८:३५ PM

परिमार्जित मिति

Mo २३ फेब्ररी, ९८